Posted by: magorkhe1 November 14, 2014
घिनलाग्दो वाहियात काम पनि गर्दो रहेछ नेपाल पुलिस
Login in to Rate this Post:     0       ?        
हैन यो धागो बुन्ने ले ठिटा तरुण अनि तरुनी हरुको पक्षमा मात्र बहस गरेको छ : अभिभाबक हरुको भनाइ के छ त ? त्यो पक्ष बारे पनि केहि टासेको  भए खबर एकतर्फी हुदैन थियो होला ?

Looks like the crime rate is down and utilizing their spare time on vigilante work. 
Last edited: 14-Nov-14 11:08 AM
Read Full Discussion Thread for this article