Posted by: magorkhe1 November 13, 2014
The hypocrisy of dehumanizing Gadhimai festival
Login in to Rate this Post:     0       ?        
हेर्ने आखामा भर पर्छ यो तान्डब लिला हो वा सामाजिक संस्कारको एक अन्स | पस्चिमेलिले आफ्नो बिकास संगै अरु छेत्रमा पनि सुधार गरे | उनीहरु रेटेर जनावर मार्थे , ब्यबसायिक तवरमा मात्र भएर बिसेस स्लाटर हाउसको बिकास भयो ( एउटा महिलाले येस बिसयमा अनुसन्धान गरि सहज र सरल उपाय निकालिन ) | हामि हरुले जहिले पनि एक च टमा गिडिएन भने भगवान रिसाउछन भनि बिङ्गो थापे , जुन हजारौ बर्स देखि चलि आएको छ |

मासु महगो अनि उत्क्रिस्ट भोजनमा पर्ने भएकोले पुराना जमानामा कमै खाने चलन थियो : हुन् सक्छ मासु खाने बहानाको लागि भाकल गर्ने चलन चलेको पनि हुन् सक्छ | यो भाकल गर्ने समय सबैको एकै चोटी भएकोले अनि त्यो पनि पाच बर्समा एक पल्ट आउने भएकोले हजारौ को सख्यामा देखिएको हो | भाकल्कै कुरा गर्ने हो भने इतिहासमा अरुधर्मका जाति हरुले मानिसकै बलि दिने कुरा पढिएको थियो : हामीले त जनावर मात्रै बाट सुरु गर्योउ | ३० /४० बर्स अघि कति थियो अनि कुन जाति बढी थिए त्यो तिर कसैले ध्यान दिएको छ ? आजभोलि छेत्री बाहुन हरुको सख्या बढेको कारणले यो बलिको सख्या बढेको हो : आज भोलि नेपाल र नेपालि मात्र हैन भारताबर्ष बात पनि थपिन थालेको कारणले बलिको संख्या गणितिय तवरमा बढेको हो |

मानिसको सोचमा बिकास भए पछि पुराना अन्ध बिस्वास अनि कुचलन - कुप्रथा बिस्तारै हट्दै जानु जान्छ र जानु पर्ने हो तर जनसंख्या बढे अनुसार भाकल गर्ने र बलि चडिने जनावर हरुको संख्या बढेको कुरालाई मिडियाले लुकाएको छ | के धर्मालम्बी को संख्या बढेको हो वा मानिसका कमि वा कमजोरी हटोस् भनि आत्म संतोसीको बाटो अंगालेको हो |
मेरो बिचारमा बिसौ हजार निरिह मानव जतिको निरिह हत्याको अगाडी यो पिता पुर्खाको पाला देखि चलेको सामान्य कुरा हो | कि त साकाहारी हो वा बुद्धको नियम पालन गर : नत्र जनावर नकाटी मासु आउदैन | यो ळब्षटर लाइ तातो पानीमा हालेर पकाउने कुरा यो मिडियाले कति Expose gareko  छ : त्यो पनि यो बिसयमा सामेल हुनु जरुरि छ जस्तो लाग्छ मलाइ ?

Last edited: 13-Nov-14 10:40 AM
Read Full Discussion Thread for this article