Posted by: Old Nepali Bhajans November 4, 2014
रेडियो नेपालबाट बजने गरेका पुराना मीठा भजनहरुको संग्रह
Login in to Rate this Post:     0       ?        
नेपाल शान्त छदा रेडियो नेपाल बाट कुनै बेला बिहान सात बजेको समाचार अगाडी प्रसारित हुने गरेको पुरानो धार्मिक कार्यक्रम मा बजने गरेका नेपाल का मौलिक र एतिहासिक नेपाली भजनहरु को सबैभन्दा राम्रो संग्रहको च्यानल...Subscribe गर्न नाबिर्सिनु होला.... ! आहा नेपालका ती अमूल्य भजनहरु.... !! राजनीति ले ओझेलमा परे पनि आखिर मर्ने बेलामा पुग्ने त आर्यघाट नै रहेछ, हैन र???
http://m.youtube.com/channel/UCRd2PK0a_gUGgow3gls4Zsw

Read Full Discussion Thread for this article