Posted by: Ritto Haat October 29, 2014
साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो
Login in to Rate this Post:     0       ?        
अम्रिकाने जी ! बडा गज्जबको झटारो हान्नु भयो भन्या, त्यै त आइनो- न-साइनो, फेसबूक्मा राखेर के गर्नु ? सिधै डिलेट हान्नु पर्छ क्या / अनि त के के को मेरो दु:ख सुख मेरो भित्तो बाट थाहा पाउछौ भन्ने कुरै हुन्न नि कि कसो?
Read Full Discussion Thread for this article