Posted by: nepalilaure October 29, 2014
साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो
Login in to Rate this Post:     0       ?        
राम्रो छ amricane .
बिसेष गरि :
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो "लाइक" आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो "भनाइ" आउछ

अनि गोर्खे सोल्टीले (बास्तबमा साडू पर्नुभो जस्तो लाग्छ , बुज्नु भो होइन ? ;)), २ बर्समा ३ चोटी फोन मारेको रे ? त्यो त ठिकै नै त हो नि , आफ्नो त ३ बर्समा २ चोटी मुस्किलले हुन्छ |

तर कसैसंग केहि दुख मनाउ छैन \ chemistry मिल्ने मान्छे संग ५ बर्सको अन्तर पछि भेट्दा पनि राम्रै सहयोग/व्यवहार पाउछु | दुख परेको बेलामा चै अलिकति भए पनि सहयोग चाहिन्छ कि भनेर सोध्यो भने त्यो मान्छे संग सधै राम्रो हुन्छ , नत्र सबै जना आ-आफ्नो जिन्दगी बिताउदै छन् आ-आफ्नो तरिकाले |
Read Full Discussion Thread for this article