Posted by: magorkhe1 October 29, 2014
साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो
Login in to Rate this Post:     0       ?        
मित्रता : नाजिकता : आफन्तपना :
आफु विदेश भएकोले तिम्रो आई -फोन छ छैन भनि सोध्न भएन : तल हेराइ होला | बिदेस जानेले मात्र सम्झना एकोहोरो राख्नु पर्ने बाध्यता मेरो मात्र हो वा यस्तै सोचाइ अरुको पनि छ ?
सबैको घर घर मा स्काईप मात्र होईन आई-फोन संगै ग्यालेक्सी / मिनी आई-प्याड हुँदा हुदैन पनि कहिलै कीप इन टच हुने जमर्को देखिएको हैन | के रहेछ भनि फोन गर्दा खुसि लाग्यो का बाट सम्झिस ?  , भाईबर भएको सुने पछि : मैले पनि भाइबर माफर्त कीप इन टच हुदै गरुला भनि मिठो जबाफ फर्काइ दिने गरको छु | २ बर्ष भयो , काछा काकाकोमा ग्यालेक्सी राखेको : यो २ बर्समा ३ चोटी फोन मारियो होला : १० मिनेट मात्रै छ है कलिंग कार्ड भन्दा पनि यो नम्बरमा फोन मार्न न त !  भन्ने  बाणी सुनिएको हैन ! 
यो पनि तेही साथि जन्मिएको झटारो मा आफ्नो चटारो जोडी दिए |
Last edited: 30-Oct-14 08:52 AM
Read Full Discussion Thread for this article