Posted by: nepalilaure October 27, 2014
WTF is up with Nepalis celebrating mehandi and rangoli? Are you trying to be Indian?
Login in to Rate this Post:     0       ?        
होइन kiddo तपाइको अद्ध्यन एकदम पुगेको छ | अनि मैले आफैलाई बिद्द्वन भनेको होइन है , तेस्तो भए त धेरैले पढ्ने माध्यममा लेख लेखेर यहाँ लिंक paste गर्थे नि \ मेरा कमेन्ट हरुमा 'अध्यन ' अल्लि बढी प्रयोग भयो जस्तो छ , माथिको चै delete गर्ने विचार आयो ;)

अनि माथिको कुरोमा चै कुरो बाझेको रैछ | हिन्दु धर्ममा गरिने कर्म काण्ड एकदम लचक हुने र यसै हुनु पर्छ भनेर ढुंगामा नलेखिएको भए पनि अलि अलि logic चै follow हुन्छ | बिहान गाई पूजा हुन्छ , बेलुका लक्ष्मीको \ अनि कसले चै गाईलाइ आफ्नो सन्दुकको बाटो देखाउला र भनेको हो \

अल्लि केहि वर्ष अगाडी सम्म म पनि 'अघिल्लो दिन गाई पूजा , भोलि पल्ट गोबर्धन पूजा (गोरु पूजा ) भन्ने गर्थे - येसो हेर्दा ठिकै पनि हो नि , गोरुले पनि किसानको कम्ता सेवा गरेको हुन्छ - तर होइन रहेछ |
Read Full Discussion Thread for this article