Posted by: nepalilaure October 27, 2014
WTF is up with Nepalis celebrating mehandi and rangoli? Are you trying to be Indian?
Login in to Rate this Post:     0       ?        

कसैले भन्छ भारतीय हिन्दुहरुले बिबाहको अघिल्लो दिन गर्ने "संगीत" ले दुलाहा अन्मायेको दिन गरिने "रत्यौली" ले बिस्थापित गर्यो | jpt भन्दिने ? रमाइलो गर्ने हो भने दुवै गर्दा हुन्छ | हजुरबुवाले भनेको अलि अलि याद छ , धेरै पहिले (६०-७० वर्ष पहिले ) पहाडकै गाउहरुमा पनि बिबाहको अघिल्लो दिन र जन्त गएकै दिन बेलुका दुलहीको घरमा अलिअलि दोहोरि जस्तो , अलिअलि कविता जस्तो चल्थ्यो रे (तेस्लाई के भंचन बिर्से , हजुरबा बित्नु भो , कसलाई सोध्ने ) | आखिर तेस्मा अलि अलि रंग/रस भर्दिये त 'संगीत ' भैहाल्यो |

अनि गाइपुजा बिहान हुन्छ , लक्ष्मीपुजा बेलुका | kiddo ले भने जस्तो आ-आफ्नो तरिका होइन भन्ने कुरो करीब करीब ठोकुवा गर्न सकिन्छ | त्यो लक्ष्मीकै पाइला बनाएको हो | त्यो आफ्नो होइन भन्नलाई पहिला सुरु आफ्नो के हो त भन्ने कुरो राम्ररी बुज्न पर्छ |

Last edited: 27-Oct-14 10:33 PM
Read Full Discussion Thread for this article