Posted by: ashishme October 23, 2014
रङ्गोली नेपालको आफ्नै सँस्कृती हो कि आयतित हो?
Login in to Rate this Post:     0       ?        
हिन्दु आर्यहरुले मनाउने धेरैजसो चाडपर्व आयातित नै हुन् !

र तिहार सब्द प्रयोग गर्न भएकोमा धन्यवाद !

तिहारलाई आजकल दिपावली भनेर भन्ने गरिन्छ ! तर दिपावली र तिहार दुई भिन्ना भिन्नै चाड हो !

तपाइले जस्तै मैले पनी सानोमा कैले दीपावली मनाको याद छैन ! सधै तिहार मनाउथीयौ ! पछिल्लो केहि वर्ष देखी दीपावली भनेर भन्न गरीएको छ !

अचम्मको कुरा त झन् के छ भने आफ्नै अगाडी Cultural Colonization हुदै गर्दा हाम्रो so -called educated हरु तेस्को पत्तो पाउदैनन

Cultural Colonization

The term Cocacolonization is used to describe cases where a country's indigenous culture is eroded by a corporate mass-culture, usually from a powerful, industrialized country such as the United States (see cultural imperialism). This is more metaphorical usage as people need not move to the colonized country; only cultural signals, symbols, forms of entertainment, and values need to move to the colonized country.
Read Full Discussion Thread for this article