Posted by: nepalilaure October 22, 2014
sweet offering to laxmi
Login in to Rate this Post:     0       ?        
पुजाको प्रसाद त जति धेरै मान्छेलाई बाढ्यो तेती राम्रो फल मिल्छ होइन र ? कि धन घट्छ भनेर डराको हो ? ;)

अनि हिन्दु धर्म आफैमा तेती सुन्दर र लचिलो छ, आफ्नो अनुकुल, अर्कालाई नदुखाई जे गरेपनि छुट छ - किन तेस्तो १६ नै चाहिने ? यो कर्म-काण्ड , ritual सबै भगवान प्रति भक्ति जगाउन गर्ने कुरा हरु हुन् | तपाई को श्रीमतीको र परिवारको लक्ष्मी प्रति पहिले नै पर्याप्त भक्ति जागिसके जस्तो लाग्यो, अब आफ्नो मन मात्र खुसि बनाए हुन्छ \

कर्म-काण्ड मा नै विश्वास गर्ने हरुको पनि एउटा सर्ब स्वीकार्य भनाइ नै छ नि " खुसि मन ले , जसरि सकिन्छ , आफुसंग भएको साधनले पुजा गर्यो भने त्यो पूर्ण हुन्छ " भन्ने |
Read Full Discussion Thread for this article