Posted by: magorkhe1 October 17, 2014
can anybody explain about Hinduism ?
Login in to Rate this Post:     0       ?        
सनातन : जो पिता पुर्खाले गरि आए गर्दै जाने परम्परा नै हाम्रो धर्म हो | ब्रिटिशले भारतमा राज्य गर्न थाले पछि न्वारान गरिदिएका हुन् : हिन्दु भनि |
Read Full Discussion Thread for this article