Posted by: bittertruth October 17, 2014
आखा फुर्फ्युर्याई रहेछ
Login in to Rate this Post:     0       ?        
स्ट्रेस भो भने आँखा फर्फरौछ | तेस्ता वाइयत कुरा पनि मान्ने हो साथि ? मेरो पनि फर्फराई रा थ्यो आँखा केहि हफ्ता अगाडी , दुइ चार दिन फरफरायो , केहि न केहि | वाइयात हो सब |
Read Full Discussion Thread for this article