Posted by: magorkhe1 October 17, 2014
आखा फुर्फ्युर्याई रहेछ
Login in to Rate this Post:     0       ?        
आखा फुर्फ्युर्याई रहेछ काम पुगे पछि : किन फ्युर्याउछ तेस्को लेखा जोखा वा जाने भन्दा पनि एसले के बिनास ल्याउने खबर दिन लागेको छ ले अलिकति बिचलित बनाएको छ | धेरै पुराना याद लाइ बुन्ने भन्दा दशैँ अघिको कुरा चाहि लेखौ होला | त्यो बेला यस्तै आखा फुर्फ्युर्याई रहेको थियो | के समाचार दिन लागेको हो भनि सोच्दै थिए बेलुकी ४ बजे पछि श्रीमती जीले टेक्स्ट गरि मेरो कारको प्यासेन्जर साईडको ढोका फोडी दियो घर आउन ढिला हुन्छ | बिगत ४ बर्स देखि GPS ले घर र काम जादा बडो सहयोग पुर्याको थियो | बडो काम दिएको थियो ट्राफिक जाम छल्न अनि दैनिक कति माइल चडियो अनि ग्यास कति खर्च भयो | त्यो हुने कारण सहरमा चोरलाई निमन्त्रणा दिने गरि GPS ड्याशबोर्द झ्युण्ड्याएर राख्नु थियो !
आज के समाचार दिने हो भनि सोच्दै छु : सधाको भन्दा बिम्ल्याटो भै दिए कस्तो हुन्थ्यो ? आज सुक्रबार चिट्ठा किन्ने दिन | यो फुर्फ्युर्याई त्येही चिट्ठाको लागि भै दिए कस्तो हुन्थ्यो ?

बसिबियालो गरिदै छ है !
Last edited: 17-Oct-14 12:24 PM
Read Full Discussion Thread for this article