Posted by: magorkhe1 October 14, 2014
Going to Nepal after 15 years
Login in to Rate this Post:     0       ?        
काम कुर्सीमा बसेर गर्ने मात्रै हो ठान्ने हरु को संख्या घटेर गएको छ | बिबिध ब्यबसायको बिकास भएको छ | बाटो साङ्गुरेइको छ : मानिस र बाहन उत्तिकै बढेका छन् | सानो छदा पास्चातेली हरु self -centered हुन्छन भन्थे तेही हावा नेपाल पुगे जस्तो लाग्छ |
झलमल बाटो भएर के गर्नु घर कोठा १६-१७ घण्टा अध्यारो छ : पानि को समस्या तेस्तै छ : गाउले लाइ जिस्काए जस्तो गर्छ,  बाटो बत्ति बालेर देश सिंगापुर जस्तो देखिएको छ , विकास भै हाल्यो नि ?
It must be the area were the delegates pass-by. 
Last edited: 15-Oct-14 09:22 AM
Read Full Discussion Thread for this article