Posted by: funtush October 14, 2014
अमेरिकामा म:ह: ले दर्शकलाई हँसाए तर आयोजकहरुलाई रुवाए
Login in to Rate this Post:     0       ?        
"कार्यक्रम सकिएपछि कति बाँकी रहन्छ, त्यसपछि कार्यक्रम आयोजकले हेरेर दिनुहुन्छ । "

यो कुरा बिबादास्पद छ| मैले चिन्ने आयोजक अनुसार तय गरेको पैसा उठ्न नसकेर उल्टो आयोजकले आफ्नो कोषबाट पनि दिनु परेको छ भन्ने सुनेको छु
Read Full Discussion Thread for this article