Posted by: instagram October 14, 2014
अमेरिकामा म:ह: ले दर्शकलाई हँसाए तर आयोजकहरुलाई रुवाए
Login in to Rate this Post:     0       ?        
न्यू यॉर्क मा टिकेट को मुल्य सारै महंगो लाग्यो । तेइ भएर मैले चै नजाने निर्णय गरे । 40 , 100 र 200 रे । WTF । 40 मा चै त्यों ढोका मा राख्ने होला 100/200 हालेर प्रोग्राम हेर्न म समान्य नेपाली ले सक्दिन तेइ भएर मह जोड़ी लाइ तादै बाट नामस्कार
Read Full Discussion Thread for this article