Posted by: magorkhe1 October 2, 2014
मागी मागी ईमेल
Login in to Rate this Post:     0       ?        
मागी मागी छोराको बिहे भन्ने उखान सुन्नु भएको होला तर मागी मागी ईमेल पनि प्रयोग हुनु अचम्म लाग्ला कसै कसैलाई|
 
दसैंको शुभकामना ईमेल बाट अनी मौखिक फोन बाट पनि तक्य्राए अनी के टोड्के मार्दै फेसबूकमा मात्रै खोल्ने बानी पारी ईमेल नखोलेको हो भन्दा का त्यो त बर्सौ भयो छोरीले पो चलाऊछिन  रे ?
स्मार्ट भनौ वा डम्ब ? कालेज त एही अमेरिका बाट सकेको हो ? जाबो एउटा अर्को खाता खोल्न नसेको देख्दा  हग्नेलाई भन्दा देख्ने लाई लाज ?| 
बाउआमाले घर बनाएर हस्तान्तरण गरे जस्तो यो इमेल ? 
Last edited: 03-Nov-14 08:05 AM
Read Full Discussion Thread for this article