Posted by: instagram September 27, 2014
डन कुमार घैंटेलाइ गगन थापाले पालेको खुलासा ..भिसा मिलाएर विदेश भगाए
Login in to Rate this Post:     0       ?        
मेरो लागी नेपाल का कुनै पनि अन्य दल का नेता माओबादी भन्दा माथि नै लाग्छन। हुन त सबै चोर नै हुन तर माओबादी ले जस्तो मान्छे मारेर बिदेसी को इशारा मा देस मा रक्तकांड मच्च्याएर सत्ता मा पुगेर पैसा मा लिप्त भएका छैनन ।
अशिमे त मुजी नि कुनै गाउ मा भेडा चाडाउन छोडेर माओबादी मा लागिस होला । तेरो गुरु बाऊ हरु ले तेत्रा लड़ाकू लाइ लोप्पा खुवायेर पठाय धनं त कुकुर को चाय भाग्य बलियो रैछ अमेरिका आउन पायेस । अझ एहा आएर नि तिनि हरु को तारीफ गर्न तलाई लाज लाग्दैन , य सरी त त माओबादी पो होस के को लाज घिन । तेरो बोलीसुन्दा नि लाग्छ त माओबादी को ड्राईवर खलासी संघ को मेम्बर थीईस ।


Divorceguy, चक्रे तिम्रो दाई रे !!! लोल ।। दाई डाका भाई बोका हाहा ।।
Read Full Discussion Thread for this article