Posted by: nepalilaure September 27, 2014
प्रधानमन्त्रीकी सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि....
Login in to Rate this Post:     0       ?        
कति सम्म उदार र अनौपचारिक हुने भन्ने कुरा अर्कै बिसय भयो , तर म्रिदुलाको नाङ्गो खुट्टा र साप्रा देखेर लाज लागेर आयो | सबै भन्दा अचम्म त किद्दो जी ले म्रिदुलाको घुडा प्रस्ट देखिएको लाइ पनि 'बेनिफीत अफ ...दौत ' दिएको मा लाग्यो |
Read Full Discussion Thread for this article