Posted by: ashishme September 26, 2014
डन कुमार घैंटेलाइ गगन थापाले पालेको खुलासा ..भिसा मिलाएर विदेश भगाए
Login in to Rate this Post:     0       ?        
@BathroomCoffee


देशको सभासदले एउटा अपराधीलाई प्रायोजित गरेर राखेको समाचार आउदा माओबादी पार्टी ले देश् लाई के गरेको छ भनेर बयान दियन पर्ने ?

खुब जान्या छस खाते !

बोल्नु भन्दा पैले सोच्ने बानी बसा

फेरी त भगौडे रास्ट्रघातीले अरुले देश् लाई के गरेको छ भनेर प्रस्न गर्ने ?

जो चोर उस्कै ठुलो शोर !

पक्कै भ्र्स्तचारी कांग्रेसी चोर को सन्तान हुन पर्छ यो
Read Full Discussion Thread for this article