Posted by: magorkhe1 September 26, 2014
दसैं, मासु अनी झोल !
Login in to Rate this Post:     1       ?         Liked by
मम को कुराकानीमा अदुवा भडुवा हो भनि राहुलभाइले लेख्नु भएको थियो : पकवान बिगार्नुछ भने गरम मसला हाल्नुस : यसले त स्वाद मात्र हैन मासु हो कि कटहर हो छुट्याउन गाह्रो भो |

पकवान बिगार्नु छ भने हालौ गरम मसला |

Last edited: 15-Oct-14 01:49 PM
Read Full Discussion Thread for this article