Posted by: nepalilaure September 19, 2014
Anju Panta, CK Raut and We Conservatives
Login in to Rate this Post:     0       ?        
ओहो कस्तो रमाइलो रैछ यहाँ त, it guy प्रश्न सोध्ने अरु सबै खुरु खुरु 'एस sir भन्दै उत्तर दिने ' अनि फेरि it guy ले स्कोरिंग गर्ने | येसरी राज्य बनाउदा मधेसी , जनजातिको समस्याको सम्भोदन हुन्छन उसरी गर्दा हुदैन भनेर कसले भन्यो तिमीलाई ?, मधेशको छुट्टै राज्य बनाउने माग भनेको देश टुक्र्याउने background हो भनेर मैले भने तेस्को उत्तर के हुन्छ नि ? उत्तर दक्षिण बनाएपनि मधेसीको बाहुल्यता हुन्छ राज्य संसदमा अनि आर्थिक रुपमापनि intra -state interlinkage र interdependence को कति महत्वो हुन्छ भन्ने कुरा विचार गर्न पर्दैन ?? देशलाई बलियो बनाउने कुरो गर्नु छैन बिग्रह ल्याउने कुरामात्र गर्छ बा....|
Read Full Discussion Thread for this article