Posted by: ThahaChaena September 16, 2014
4 लाईन er
Login in to Rate this Post:     0       ?        
उसले भन्छन यो जीवन के जीवन तेस्को जीवन पो जीवन
मार हानिने खसीलाइ सोध, मन्दिरमा रेटिने बोकालाइ सोध
के हो त आखिर जीवन
आउला उत्तर बिना कसुर चुटाइ भेटिनु हो जीवन, भोकलाइ धर्म बनाइ घिटीघिटी तड्पिनु हो जीवन

तेत्तिकै हजुरको चार लाइन देखेर लेखेको मात्र है daum ज्यू .

शुभ बिजया दसमी
Read Full Discussion Thread for this article