Posted by: ThahaChaena September 15, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
पढी भ्याएँ फुच्चे ... अब अर्को भाग नि पस्क न साथी चांडै....

स्वर्गको बयान के गरूँ इन्द्रको अगाडी
उर्लिएको छ शब्द शब्दमा भावनाको बाढी
आवेग एउटा प्यासी जलेको मनको हुन्छ कस्तो
फुच्चे ले पोखेको छ सुधाको डाएरी अघि सारी .

- थाने
Read Full Discussion Thread for this article