Posted by: Aakinchan September 12, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
<<< "कहिलेकाहिँ हेरेरै लडिन्छ, आँखा चिम्लिन पनि जान्नुपर्छ प्रतिक !" उसले सपाट जवाफ फर्काई।>>>
कति थोरै शब्दमा कति धेरै कुरा भन्नु भयो ....

<<< तर मानिस सवै गोप्य कुरा आफु सँग मात्र राख्न सक्दैन। पोल्छ, भतभति।अनि एउटा कानमा पोख्छ। भारी विसाउँछ। सन्तोक मान्छ।>>>
सबैलाई येस्तै हुने रैछ... मानवीय प्रवृति भनेको येस्तै होला ...

<<< समाजको हेर्ने आँखा गलत छ। ढोंगि समाज।>>>

<<< थोरै म छु, उ छे, अरु छन् !">>>
प्रभोलाई जस्तो लेख्न आउने भए त मा पनि कति धेरै डायरी हरु लेख्थे होला.. थोरै म अनि थोरै उनि भएका हरु ...

<<<खोइ के मन पराउँछे।मन पराइन भने त्यस्को रिस पनि डेन्जर छ। मलाई त किन किन तैँले धुलाई खान्छस् जस्तो लागेको छ।">>>


<<< मेरो मनले भनिरह्यो " मेरो त सुख नै तिमी हौ!" तर मनको आवाज सुनिन्न, मैले वोल्न सकिन।>>>
साँची यो मनको आवाज सुन्न सकिने भएको भए...


धेरै पछि फुच्चे ब्रो को कथा पढियो ... किप गोइङ्ग ब्रो ....
Read Full Discussion Thread for this article