Posted by: ThahaChaena September 12, 2014
Kathmandu disappointed me !!
Login in to Rate this Post:     0       ?        
welcome back UJL ji

काठमाण्डौ त पहिले नि प्रदुषित नै थियो अहिले नि तेस्तै छ , पहिले नि अस्तव्यस्त थ्यो अहिले नि छ .... बास मात्र बढेको छ जस्तो लाग्छ ...... अम्रिका तिर भासिँदा अनि धेरै पछि फर्केर पुरानै समय र तरिका खोज्दा साएद तपाईले नभेटेको भएर पो काठमान्डौ ले मन बुझाउन नसकेको पो हो कि ... खै थाहा छैन
Read Full Discussion Thread for this article