Posted by: Raon Singh September 11, 2014
Gazal
Login in to Rate this Post:     1       ?         Liked by
टुक्राएर मुटु मेरो अर्कै संग गहिदिने लाइ!
के भनु र आज म त अरु कसैकी भहिदिने लाइ!!
प्रश्नहरु धेरै गरें चिठी प्रत्र कोरी कोरी !
खै के सम्झु म जबाफ उसको सदै मौन रहिदिने लाइ!!
खुशी हुन्छन सबै जना आभाष गर्दा न्यानो पवन!
क्रोध गर्छन यहाँ सबै बतास बनि बहिदिने लाइ !!
अत्याचारले निमोठदछ कम्जोर त्यो मानिस लाइ!
पिडा हुन्छ धेरै यहाँ चुप चाप सहिदिने लाइ!!
लत्याएर मेरो प्रेमलाइ मन अर्कै खोजि पछि !
छैन होला सुख शान्ति धोकेबाज मलाई कहिदिनेलाइ!!

www.mazzakochat.com
Read Full Discussion Thread for this article