Posted by: many September 9, 2014
अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?
Login in to Rate this Post:     0       ?        
आफु जापानको यौटा कुना ओकिनावा को पनि अनकन्टार ठाउँ मा बस्दा यौटी मिस्सिओनरि आइ | नेपाली बाहेक आरु भाषा पढ्न सक्दिन भनेर फ्यातफुत्ता नेपाली र जापानी भासमा भनेको २ दिन पछि बाइबल नेपालीमा नै ल्याइदि | ओके ओके भनेर पंचिना खोजेको के दिन्थी| अनि आती भयो भनेर नेपाली मा बम्किदिएको अहिले सम्म मुख देख्नु परेको छैन |
Read Full Discussion Thread for this article