Posted by: Aamalaa September 7, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     0       ?        
Ritto haat ब्रो - तपाइको मुखमा मम जाओश , दुध भात मलाई मन पर्दैन, सो तपाइलाई पनि दुध भात जाओश भनिन | तपाइको हात मात्रै रित्तो होला , लेखाइ त बबाल नै छ नि |

गोर्खे ब्रो - तेही त बुढा पाकाले जमानामा जति लेउन नि हुने रे , हामीले एउटी मात्रै लेउछौ भन्दा नि जातले बखेडा गर्ने रे है ? मैले नी लेउने नै भएँ त तेसोभये हि हि हि ||
Read Full Discussion Thread for this article