Posted by: Fuel Tank September 7, 2014
अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?
Login in to Rate this Post:     0       ?        
हामी यहाँ ठिक कि बेठिक भनेर छलफल गर्नी, उता अन्जु पन्त ले चाक फर्काएर माफी मागीसकिन | हाहा बिरोधले सहि नसक्नु भएछ जस्तो छ | तर जे होस्, आफ्नो आफ्नो तर्क राखेर स्वस्थ बहसगर्ने सबै साझाका मित्र-मित्री हरुलाई धन्यबाद छ है | फेरी फेरी पनि कन्ट्रोभर्सियल कुराहरुमा छलफल गर्दै गरौंला नि |
Read Full Discussion Thread for this article