Posted by: Aamalaa September 5, 2014
Login in to Rate this Post:
0
?
आफु त मर्यौ मर्यौ,
मलाई किन जिउदो लास बनाई गयौ ?
चाहिन्न अबझैं गरेर गयौ l
भएको धेर-थोर ,चरेर गयौ l
मलाई किन जिउदो लास बनाई गयौ ?
चाहिन्न अबझैं गरेर गयौ l
भएको धेर-थोर ,चरेर गयौ l