Posted by: Ritto Haat September 5, 2014
Login in to Rate this Post:
4
?
Liked by
चाहिन्न अबझैं गरेर गयौ l
भएको धेर-थोर ,चरेर गयौ l
कल्पनैं नसक्ने ति छुद्र शब्द,
सन्नाटा भरि छरेर गयौ l
चढ्थे सबै उकालो सिंढी,
तिमि त भर्यांग झरेर गयौ l
रिस, घमण्ड र अहंकारको पर्दा,
च्यात्नै नसकी .हरेर गयौ l
चाहिन्न अबझैं गरेर गयौ
भएको धेर-थोर , चरेर गयौ l
~ प्रतिलिपि अधिकार रित्तो-हात संग l