Posted by: Aamalaa September 5, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     0       ?        
NepaliBhai ब्रोदर मलाई त कस्तो डर पो लाग्यो बाइ , बिहे गरिहालेको त छैन , सोचेको मात्रै हो, पोस्त्पोन गर्नुपर्ला जस्तो छ भाइको कुरो सुनेर | धन्यबाद यति मिठो लेख्नुभएकोमा ;-)

Futyakarma साथि नाम सर्मिला भनेर कति भन्नु हजुरलाई , अरु नाम सुन्न मन लाग्दैन क्या आजकल त | हजुरको कुरो बुझ्दैछु म पनि , अर्को थ्रेड मा देखिराको छु तपाइको चर्तिकला ;-)
Read Full Discussion Thread for this article