Posted by: futyakarma September 5, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
समयले काचुली फेरेपछि, जवानीले साथ छोडेपछि, बुढेशकालले घेरेपछि थाहा हुन्छ नेपाली कल्चर को महत्तो | उमेर ४० नाघेपछी यस्तो भन्ने दिन नआओस: "कुइरेसंग पारपाचुके भयो, समयमा बुद्दी पुगेन, चाहिने भन्दा बढी बाठो भैयो, तीज त आयो, नाच्न पनि मन त छ, कसैले केहि भन्ने पो हुन् कि" ;-)

गायिका अन्जु पन्त बढी बाठो भईन भन्ने सुनिन्छ आजकाल, माफी पनि मागिन रे, हैन यो कुइरेको बान हरुमा, कुइरेको धर्ममा तेस्तो के छ र हाम्रा चेलीहरु यस्ता हुन थालेका | २० वर्ष सम्म बाउ आमाले दिएको संस्कार २-३ वर्षको कुइरेको मुलुकले पचायो? वाह रे दुनिया | भोलि पर्सि आफ्नो छोराले "Don't tell me what I should do, its my life" भन्दा थाहा हुन्छ अमेरिका को स्वाद !

फेरी पनि, पढे लेखेका साथी भाइ हरुले फोर्स गर्छन जस्तो लाग्दैन, कसैले आफ्नो खुसीले ब्रत लिन्छन भने आपत्ति हुनु हुन्न | तीज लाई भेलेन्तैन दिन संग तुलना नागर्या भए हुने, सिवजीले सराप देलान नि :P, सुन्दा पनि भ्याँटा-लेनदेन जस्तो सुनिन्छ ...हाहाहा

निलाषा जी को तरकारी पसल थियो कि क्या हो नेपालमा ...हेहेहेहे. 
Last edited: 05-Sep-14 04:10 PM
Read Full Discussion Thread for this article