Posted by: Kiddo September 2, 2014
Information Needed Sathiharu..
Login in to Rate this Post:     1       ?         Liked by
"हाम्रा राजा कस्ता छन्? जस्ता प्रजा छन्," भन्ने गीत सुनिन्थ्यो.
हाम्रा प्रजा कस्ता छन्? जस्ता नेता छन् भन्न मिल्ने भो.

नेताहरुलाई जति गालि गरे पनि किन नासुध्र्या भन्ने हरुले आफैलाई नियालेर हेर्नु. हामि जस्तो छौ, तेस्तै रोज्छौं. कसैलाई गालि गर्नु फाइदा छैन.

Asylum ले पछि, किन नेपाल जाने र भन्या?
Read Full Discussion Thread for this article