Posted by: futyakarma August 29, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
नलेखौ भन्दा पनि अन्तिममा एउटा कुरा लेख्न मन लागि हाल्यो | बराबरीको कुरा गर्दै हिड्ने आधुनिक भन्दै हिड्ने महिलाबृन्द हरुको लागि हो (सबैलाई लक्छित हैननी), हाम्रो गेडे साथीको दाईले भने जस्तै, तपाई महिला हरु आफ्नो पुरुषमित्रको आलिंगनमा बाधिनुहुँदा गोडामात्र हैन भन्न लाज लाग्ने कुरा पनि खान बाकिराख्नु हुन्न, कसैले बिरोध गरेका छैनन् त | फेरी तपाईहरु किन आफ्नो धर्म कल्चर बचाई राख्ने साथी हरुको बिरोधमा लाग्नुभा? मेरो बिचारमा जसले गर्छ गर्न दिनु पर्छ | नगर्नेलाई कर छैन | यौनाङ्गको पानि खान दुइचोटी नसोच्नेहरुले खुट्टाको पानि खाको बिरोध नगरियोस |

मेरो दुइ सब्द !

अस्तु
Last edited: 29-Aug-14 03:47 PM
Read Full Discussion Thread for this article