Posted by: futyakarma August 29, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
गरे | मज्जाले गरे | गल्ति धेरैले गरे | गल्ति गर्नेमा ब्राम्हण मात्र होलान र साथी ? इतिहास साछी छ पाखण्डी गल्ति नगर्ने हरु संसार को सायद नै कुनै कुनामा होलान ..."गल्ति गर्ने पाखण्डी हरु - धर्मका सम्रक्छ्यक भनौदाहरु" लेखेको भए अलि उचित देखिन्थ्यो कि भन्न मात्र खोजेको हो ..जुन शास्त्र पल्टाएर हेर्नुस ब्राम्हण छेत्त्री बैस्य सुद्र सबैको हात छ...धेरै थोरै भन्ने कुरा मात्र हो
Read Full Discussion Thread for this article