Posted by: magorkhe1 August 29, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
मैले धर्मका ठेकेदारको कुरा गरेको हु : अहिलेका ब्राम्हण को कुरा मैले कहा गरे ? 
लौ नया शब्दावली निकाल्नु होस् ब्राम्हण को सट्टामा प्रयोग हुने : अफ्रिकन अमेरिकन न्वारन गरे जस्तै ?  So from now let be politically correct on using Brahmin word.
खोजि गर्नुहोस त हाम्रा ति विद्वान पण्डितले कति गलत काम गरेका थिए ? 
 
 एकोहोरिएर हेर्नु भए जस्तोलाग्यो |  If

काम छैन बुहाही पाडाको ........................
सट्टा
काम छैन लाठे हो साझा छिर ................
Last edited: 29-Aug-14 02:52 PM
Last edited: 30-Aug-14 06:35 AM
Read Full Discussion Thread for this article