Posted by: magorkhe1 August 29, 2014
Why Nepali women practice ancient tradition of Teej
Login in to Rate this Post:     0       ?        
लाटो देशको गाडो तन्नेरी भए पण्डित हरु : ब्रम्ह बाक्य नै शास्त्र हो भन्ने हरुले महिलालाई शिवले  Parbati लाइ एकदिन तिम्रो रमाइलोको लागि हो भनि फुर्सद दिएका थिए रे | अनि कालान्तरमा हाम्रा आर्य समाजका सर्बश्रेस्ठ प्राणी  पण्डितहरुले त्यो मुसलमानले केटीहरुको पनि सरकमसाइज गरिदिए जस्तै जोडिदिए श्रीमान्को नाममा उपासना : यी आर्य समाजका सर्बश्रेस्ठ प्राणीले श्रीमतीलाई खुट्टाको पानि ख्वाए , मेरो गाउका आर्य समाजका सर्बश्रेस्ठ प्राणी  पण्डितहरुले गरेको देखेको हु | (Who else cast had done it)?

मुसलेले थाहा पाए सुँगुरमा टेप वर्म हुन्छ अनि सुँगुर नखाओ मरिन्छ भन्नु सट्टा धर्मको बिपरित भने पछि कसैले चुई पनि नगरी माने , तेस्तै हाम्रा आर्य समाजका सर्बश्रेस्ठ प्राणी पण्डितले थपेका हुन् श्रीमान्को सुस्वास्थ आदि इत्यादि | सुरुमा महिलालाइ रमाइलो गरुन भनि दीइएको पर्व हो | आर्य समाजका सर्बश्रेस्ठ प्राणी  ( संस्कृतका विद्वान भनाउदा हरु ) ले जोडी दिए धर्म : अनि दिएको एक दिन लाइ पनि हत्याए |
पहिलो दिन धेरै खान पान गरेको हुनाले दोश्रो दिन कम खाएर स्वास्थ लाभ गर्न लाइ निलाहर बसेका हुन् भने जति EXTREME भयो तेतिनै धमात्मा र स्वर्ग पुगिने कुरा सबै धर्मका धर्मालाबिले गर्छन अनि हाम्रा चेलीले पनि पानि समेत नपिएर बसेका हुन् भने कसैले खोकी दियो : पानि पीए के के हुन्छ भनि :

मानो तो मै गङ्गा हु नमानो तो मै बहता पानि : सम्झाई र सोचाइ आफ्नो आफ्नो :

Last edited: 29-Aug-14 09:14 AM
Last edited: 30-Aug-14 06:29 AM
Read Full Discussion Thread for this article