Posted by: Nabin Bickram Rana August 28, 2014
forgotten song of bachchu kailash
Login in to Rate this Post:     0       ?        
यो गीत नारायण गोपालजीले गाउनु भएको गीत हो, साह्रै राम्रो छ । यो गीत त सजिलै पाईन्छ । मोबाईल मर्मत गर्ने पसलतिर गएर खोज्योभने उनिहरुसंग हुन्छ । मैलेपनी त्यस्तै ठाऊँबाट ल्याएको हो ।
Read Full Discussion Thread for this article