Posted by: magorkhe1 August 27, 2014
why Nepali's never work construction?
Login in to Rate this Post:     0       ?        
नेपालमा काम गर्न लाज हुन्छ : बिदेशमा गएर काम गर्छन् : सुन्नु भएन २०२२ मा हुने विश्व फूटबल को तयार कटारमा हुँदैन्छ र त्यहाको स्टेडियम बनाउने क्रममा कती नेपाली मरे ? ति मर्ने हरु सबै Construstion काम्दार थिए ?
हाम्रा पण्डित हरुले ( पहिले पहिले धेरै जान्ने सुन्ने पढेलेखेको, लाई पन्डित भनिन्थ्यो, हाम्रोमा एउटा दुईटा कोही पन्डित थिए होलान तिनका सन्तान सबै पण्डित गनिए , पछी पन्डित शब्दले छुद्र बाचक् को रुपमा लियो , सम्झिनेले सम्झिए ) आफुलाई उपल्लो स्तरमा राख्न काम अनुसार जात भात को श्रीजना गरे |

यसरी श्रीजना भयो हाम्रो काम गर्ने शैली ! काम्ले सानो र ठुलो हुने भए पछी को सानो हुने ? यो साझा छिर्ने र ठुला ठुला गफ हाक्ने हरु तरकारी किन्न जादा स्पोर्टस झोला लिएर जाने अनी देख्नेले ए जिम गएर  आएको भनी सोधुन नकी तरकारी किनेर आएको नभन्ने कती छन | अर्को कुरा हाम्रो शिक्षा प्रणालिमा पनि केही दोश छ , शिक्षाले ज्ञान दिनु पर्ने तर अहम थपी दिन्छ |

मैले पनि पण्डित्याइ देखाइ दिए | एस्तै मात्र गुण छन हामी नेपालीको |

Last edited: 28-Aug-14 05:27 AM
Read Full Discussion Thread for this article