Posted by: bigT August 22, 2014
" सर्मिला - ३ " अन्तिम भाग
Login in to Rate this Post:     1       ?         Liked by
अमला ब्रो मेरो "पवित्रा" त पहिलो तथा अन्तिम नै त्यहि एउटा भाग होला जस्तो छ.. लेख्ने मौका नै मिलेको छैन.. असाध्यै धेरै ब्यस्त भैरहेको अवस्था छ मेरो.. समय मिलेसम्म लेख्ने प्रयास गर्नेछु...
ब्रो ले पनि सर्मिलाको अन्तिम भाग पस्किनु भो.. अब अर्को नया रचना पनि पढ्न पाए हुनेथियो..
Read Full Discussion Thread for this article