Posted by: magorkhe1 August 22, 2014
Any Madhesi friends out here?
Login in to Rate this Post:     0       ?        
संविधानमै छुट्टिन पाउने अधिकार दिनु भनेको तराइ भाग बिहारमा गाभ्नु वा नया भारतीय राज्य बनाउन खोज्ने पहिलो अध्याय हो | देश टुक्र्याउने पासो बनाउन खोज्दै छन् |
माओबादिले संघियताको राजनीति गर्ने नौलो बाद ल्याउनुनै नेपाल र नेपालीको सिरमा दुर्भाग्य मडारिन सुरु गरेको हो अन्त्य कहा हुन्छ समयले जनाउछ |
Read Full Discussion Thread for this article