Posted by: Aamalaa August 22, 2014
" सर्मिला - ३ " अन्तिम भाग
Login in to Rate this Post:     0       ?        
ThahaChaena ब्रो हजुरले भनेको जस्तै गर्नु पर्ने, खै तेती खेर जे आयो मनमा तेही भने सरुलाई , तर खुस्बुको बास्ना जिन्दगि भरि रहने भयो हो , धन्यवाद मेरो प्रतेक लेख मा जोश बढाईदिनु भएको मा

bigT ब्रो अहिले सम्म त एउटा हातमा मात्रै हो लड्डु | खै तपाइको पवित्रा कहिले आउने हो, पहिलेको पनि बिर्सने बेला भैसक्यो, छिटो गर्नु पर्यो |

futyakarma ब्रो मेरो त दुवै हातमा अनि अर्को ठाउँ मा पनि गरेर ४ वटा गेडा पो भएछ भन्या हि हि हि , धन्यवाद पढेर कमेन्ट गर्नुभएको मा

magorkhe1 ब्रो तेही त है , मैले पनि तेही अन्त्य गरु भन्ने सोचेको थिए तर घर पनि आउनु पर्यो नि हि हि हि , घर आउदा फोन पनि आयो अनि अलि कमेडी भयो क्या , फेरी पनि धन्यवाद हजुलाई

अरु सबै पढीदिनु हुनेलाई मुरी मुरी धन्यबाद |
Read Full Discussion Thread for this article