Posted by: SAP Dude August 21, 2014
Login in to Rate this Post:
1
?
Liked by
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
funtus,
बाहुन छेत्री लाइ हायर गर्यो भने त ५ वर्ष मा जुन देश ले हायर गर्यो तेही देश आफ्नो बनाउछ नि ! तेही भएर सोझा साझा पढे नलेखेका, देखे नसुनेका पहाड तिर क मान्छे हरु उनको रोजाई हुन सक्छ !
एक चोटी भारत को मन्त्रि ले कृष्ण प्रसाद भट्टराईलाइ तिमीहरु नेपाल आर्मी मा किन मधेसी हरुलाई भर्ना गर्दैनौ भनेर सोधेछन, अनि के पी ले पनि तिमीहरुले चै किन हाम्रो मधेसी हरुलाइ गोर्खा पल्टन मा लिन्दैनौ भनेर उल्टै सोधेछन, तेस पछि इन्डियन मन्त्रि ले एस्तो प्रस्न एक अर्कालाइ नसोध्ने निर्णय गरे रे |