Posted by: ThahaChaena August 20, 2014
" सर्मिला - ३ " अन्तिम भाग
Login in to Rate this Post:     1       ?         Liked by
लु गेडे गुरु पढियो यो भाग पनि .... भनेसी सुंघियो हैन त कोहिनूर हिराको चमक मा खुस्बुको बास्ना .... अनि सरुलाइ आकै थिईन चैं भन्न नहुने .... आको थिए कुर्दा कुर्दा .... भन्न पर्चा नि .... अनि देखिन भनि भने .... तिम्रो याद मा मन्दिर पछाडी भगवान लाइ थर्काउदै थिए भंदेको भए हुने .... लु है अब के हुन्छ .....

- थाहा छैन
Read Full Discussion Thread for this article