Posted by: nepaluk August 19, 2014
The last good bye
Login in to Rate this Post:     0       ?        
आजकल लास्ट गुडबाई भन्ने फेसन जस्तो नै भैसक्यो साझामा | प्रत्येक महिना एक जना भलादमीलाइ अलिकति अटेन्सन पाउने आशामा हो कि किन हो गुडबाई भन्न हतार भैहाल्ने रहेछ | यो गुडबाई भन्ने फेशन किन चलेको हो बुझ्ने उत्सुकता बढेको छ | आफुले भने जस्तो भन्न अथवा गर्न नपाएर गुडबाई भनेको भए त आफ्नै इम्मचुरिटी हो तर अरु कुनै कारण भएको खण्डमा एड्मिनिस्ट्रेसनले शिघ्र ध्यान दिनु पर्यो भन्ने हाम्रो भनाइ छ |

अन्त्येमा श्री पशुपतिनाथले हामि सबैको कल्याण गरुन
जय देश जय नेपाल
Read Full Discussion Thread for this article