Posted by: nepalilaure August 18, 2014
The last good bye
Login in to Rate this Post:     0       ?        
ओहो तेस्तो नमिठो निर्णय नगरम न मित्र | अलि अलि मन दुख्ने दुखाउने त भैहाल्छ तर चटक्कै छोड्ने भनेको त अल्लि बढी नै भयो , मिल्छ भने येसो मिलाउ | सोम संग यता र उता (उ क्या हाम्रो ...:) )तिर राम्रै मित्रता भएको थियो | बास्तबमा सोम भलाद्मी देखिन खोज्ने मनुवा हरुको उछित्तो काट्ने गरेपनि आफु चै निक्कै भलाद्मी प्राणी भएको मैले पाएको थिए | आगामी दिनको लागि सुभकामना , कतै न कतै त भेट होला नि ;)
Read Full Discussion Thread for this article