Posted by: magorkhe1 August 13, 2014
Login in to Rate this Post:
0
?
हामी कती रेमिट्यान्स भित्र्याउछौ अनी भारतीय ले कती लैजान्छन तेस्को हिसाब पनि यही साझा मा देखिएको थियो | जुन काम भारतीयहरुले गरेका छन हामीले गर्न सक्दैनौ वा गर्ने चाहना नभएको वा त्यस्तो शिप नभएको हो?
हामीले बिदेसमा गएर सिकेको शिप नेपालमा कती प्रयोग गर्न सकेका छौ वा गरेका छौ ?
लौ हेर्नुस् कोरिया को लागि आबेदन र टेस्ट दिने हरुको ताती !
Nepalnews.com
Last edited: 13-Aug-14 10:43 AM