Posted by: YoTaBhayanaNiSom August 13, 2014
संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन
Login in to Rate this Post:     2       ?         Liked by
बास्तबमा कमल थापाजीको शब्द प्रति मेरो रोष छैन| त्यसलाई प्रकट गर्ने वहाको तरिकामा चाही द्वेष झल्किन्छ| ठुलो स्वरमा मण्डले ढंगले सभामुखको कुर्सि तिर लम्कनुले के संदेश जान्छ? सेक्युरिटी पनि चनाखो भएको भिडियोमा देखिन्छ| भद्र शब्दको प्रयोग गरेर थरकाउने शैली चाही चित्त बुझेन| आखिर पूर्व मण्डले र ज्ञानेको भरौटे न परे| के गर्ने किड्डोजी, यस्ताहरुको पृष्ठभूमिलाइ नज़रअंदाज़ गर्नु फलामको च्युरा चपाए जस्तै हुन्छ मलाई त|
Read Full Discussion Thread for this article